किताकाट (राजिनामा, अंशबण्डा, लगतकट्टा, अदालतको फैसला, बकसपत्र, दर्ताफारि) गर्ने कार्यविधि:-
• मालपोत कार्यालयबाट प्राप्त पत्र तथा लिखत प्राविधिक फाँटमा रुजु गराउने
• कार्यालय प्रमुखबाट तोकादेश गर्ने • लिखत दर्ता गर्ने
• प्राविधिक फाँटमा लिखत बमोजिमको प्राविधिक कार्य गरी चेकजाँच फाँटमा पठाउने (सम्बन्धित प्राविधिक फाँट)
• चेकजाँच गर्ने अधिकारीबाट रुजु गर्ने (चेकजाँच फाँट)
• कार्यालय प्रमुखबाट प्रमाणित गर्ने
• प्रमाणित लिखत उपलब्ध हुने (दर्ता चलानी तथा सोधपुछ फाँट)